एजेन्सी - संजय लीलन भंसालीको फिल्म इंशााअल्लाह’ छोडे लगत सलमान खानले फिल  ‘नो इन्ट्री’ छोडेको खुलासा भएको छ । यो फिल्मलाई निर्माता बोनाी कुरले निर्माण गदैछन् ।

सलमानले फिल्म छोडेको खुलासा अभिनेता अनिल कपुरले दिएका हुन् ।  अनिल कपुरले एक अन्तर्वार्तामा भने –‘हामी यतिबेला फिल्मको लासिग मूख्य भूमिकामा कलाकारको खोजी गरिहेका छौ । सलमानले यो फिल्ममा काम नगर्ने भएका छन् त्यसैले हामी अरु कलाकारको पनि खोजिमा रहेका छौ ।’