काठमाडौं - काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
वीर अस्पतालमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएका नेपालीको शव राति करिब १० बजे शिक्षण अस्पताल पठाइएको हो।

.gif)



