काठमाडौं - उपत्यकामा थप ३  हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए। 

त्यसमध्ये काठमाडौंका २ हजार ३ सय ९१  जना, भक्तपुरका १७३  जना र ललितपुरका  ५४३ सय  जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।