खेलकुद
नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच ...
एनपीएलको फाइनलमा उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडौं - यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्।सुद ...
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा
काठमाडौं-दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ् ...
उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का
काठमाडौं-इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।योसँगै लुम्बिनीले विराटनगर किंग्ससँगको भेट पक्का गरेको हो । हारसँगै काठमाण्डूको यात्रामा भने पूर्णविराम ल ...
एनपीएलको एलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
काठमाडौं-नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक ...
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा
काठमाडौं - पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश गरेको छ ।यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।मंगलबार कीर्तिप ...

.gif)