राजनीति

निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि आज जनकपुर जाँदै छन् । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीले मधेस प्रदेशबाट समीक्षा अभियान सुरु गर्न लागेको हो  । फागुन २१ को नि ...

दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं - आज पनि संसदका दुवै सदनका बैठक बस्दै छ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिँउसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन ...

सरकारी विज्ञापन विवादमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

काठमाडाैं - सर्वोच्च अदालतले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध परेको रिटमाथि छलफलका लागि सरकारलाई बोलाएको छ।मंगलबार न्यायाधीश मेघराज पोखरेल को इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नुअघि दुवै पक्षबीच छलफल आ ...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: विशेष अदालतको आदेशमा असन्तुष्टि जनाउँदै सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतको धरौटी आदेशमा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।भ्रष्टाचार प्रकरणमा संलग्न आरोपितहरूलाई साधारण तारिख र न्यून धरौटीमा छाडिएक ...

राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन

काठमाडौं - राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।रिक्त रहेका ४ वटै समितिमा सभापतिका लागि सङ्घीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन गर्ने समय तोकेको थियो । मनोनयन ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।यसैगरि बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त ...