अन्तर्राष्ट्रिय

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

एजेन्सी - बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि बिरामी रहेकी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष समेत रहेकी जियाको मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ...

भारतको गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

काठमाडौं - भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पन ...

क्यानडामा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं - क्यानडामा शक्तिशाली भूकम्प गएको छ । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार शनिबार दिउँसो उत्तरपश्चिमी क्यानडामा ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। शनिबारको ७.० रेक्टर स्केलको भूकम्प क्यानडाको रेकर्डमा सबैभन्दा शक्तिशाली भूकम्प म ...

रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक रहेको अमेरिकाको दाबी

एजेन्सी - अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ ।तर सुरक्षा ग्यारेन्टीका म ...

'मानवता विरुद्धको अपराध' मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौं-बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको छ ।विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो।हस ...

५ वर्षका लागि जेल पठाइएका फ्रान्सका पूर्वराष्ट्रपति २० दिनमै रिहा

एजेन्सी - फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन् । सार्कोजी स्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट रिहा भएका हुन् । उनले २० दिनको जेल बसाइलाई ‘दुःस्वप्न’ भनेका थिए ।७० वर्षीय पूर्व राष्ट्रप ...