अन्तर्राष्ट्रिय
युएईमा इरानको आक्रमण, एक जनाको मृत्यु
एजेन्सी - इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा ठूलो आक्रमण गरेपछि तेहरानले बदला लिएको छ। एपी रिपोर्टका अनुसार, इरानी क्षेप्यास्त्र आक्रमणको भग्नावशेषमा परेर संयुक्त अरब इमिरेट्स (युएई) मा एक जनाको मृत्यु भएको बताएको छ। युएईम ...
पाकिस्तानले गर्यो अफगानी तालिबानविरूद्ध 'खुला युद्ध' घोषणा
काठमाडौं- पाकिस्तानले अफगानी तालिबानविरुद्ध खुला युद्ध घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इस्लामावादको धैर्यता समाप्त भएको उल्लेख गर्दै तालिबानविरुद्ध कडा सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका हुन्।बिह ...
ट्रम्पद्वारा नयाँ विश्वव्यापी १० प्रतिशत कर घोषणा
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले केही घण्टाअघि नै उनले राष्ट्रिय आपतकालको कानुन प्रयोग गरी लगाएको व्यापक कर नीतिलाई ...
तारिक रहमान बंगलादेशका ११औं प्रधानमन्त्री नियुक्त, राष्ट्रपतिबाट सपथ ग्रहण
काठमाडौं - बंगलादेशमा ऐतिहासिक राजनीतिक परिवर्तनसँगै तारिक रहमानले मंगलबार नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। बंगलादेश नेशनल पार्टी (बीएनपी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्वर्गीय खालिदा जियाका छोरा तारिक रहमान बंगलादेशका ११औं प्रधान ...
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा
एजेन्सी - बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भने, “आजदेखि अन्तरिम सर ...
बीएनपीको भारतलाई आग्रह: 'शेख हसिनालाई बंगलादेश फिर्ता पठाइदिनुस्'
एजेन्सी - बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले भारतमा रहेका पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश फर्काइदिन आग्रह गरेको छ ।बंगलादेशको एक अभियोजन निकायले शेख हसिनामाथि मानवताविरुद्ध अपराध गरेको आरोप लगाउँदै मृत्युदण्डको फैसला सुनाएको थियो । ...

.gif)