images

अन्तर्राष्ट्रिय

गाजामा बन्धक बनाइएका तीन कैदीको मृत्यु, इजरायलद्वारा दुःख व्यक्त

काठमाडौं,एजेन्सी-इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिवमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त गरेको छ ।इजरायली सेनाका अनुसार योतम हैम, ...

गाजा युद्धमा अमेरिकाको ‘भिटो’पछि इरानले दियो ‘विस्फोट’को चेतावनी

काठमाडौं,एजेन्सी-अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।इस्लामिक गणतन्त् ...

गाजामा युद्धविराम रोक्न सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटो

काठमाडौं, एजेन्सी - गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको हो ।सुरक्षा परिषद्को हिजो भएको आपत्कालीन बैठकमा यूएईले गाजामा तत् ...

इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो

काठमाडौं,एजेन्सी - इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ ।इजरायली सेनाले "बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै" हमाससँगको युद्धविराम कायम रहने बताएको छ।य ...

भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

काठमाडौं,एजेन्सी - भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट ...

हमासले रेडक्रसलाई हस्तान्तरण गर्‍यो बन्धकको तेस्रो समूह, १३ जना रिहा

काठमाडौं - हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई बुझाएको छ ।आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई बुझाएको जानकारी दिएको हो ।अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस् ...