स्वास्थ्य
आजदेखि देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ
काठमाडौं - आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना ...
स्वास्थ्य मन्त्रालयको आग्रह : 'भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नू'
काठमाडौं -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी ...
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं - बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका ...
आज विश्व पक्षाघात दिवस मनाइँदै
काठमाडौं - ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।प्रत्येक वर्ष अक्टोबर २९ अर्थात आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक ...
स्वास्थ्यमन्त्रीको अभिव्यक्तिप्रति डा. केसीले जनाए आपत्ति
काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मन्त्री बस्नेतले मंगलबार चिकित्सा शिक्षा ऐन संशोधनका विषयमा दिएको अभिव्यक्ति र क्रियाकलाप निन्दनीय तथा गैरकानुनी रहेक ...
पाठेघरको क्यान्सरविरुद्ध किशोरीलाई लगाइने खोप अभियानको म्याद थप
काठमाडौं-किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुरयार्ईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर ...

.gif)