images

अपराध

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी कारागार चलान

बागलुङ - इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ ।जिल्ला अदालत बागलुङको आदेशले सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष सुनारलाई जेल चलान गरिएको हो ।उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी ...

अनलाइनमा ‘पार्शल पठाएको छु’ भन्दै डेढ अर्ब ठगी

काठमाडौं-अनलाइन ठगीको आरोपमा प्रहरीले सप्तरीका डम्बर साहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डम्बरलाई पाँचथरबाट पक्राउ गरेको हो।दुई वर्षको बिचमा साहले डेढ अर्बको कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय ...

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं- थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका एक जवान १६ वर्षपछि पक्राउ परेका छन् ।लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका वीरवल राय यादवला १६ वर्षपछि पक्राउ परेका हुन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यादवलाई ...

स्यानेटरी प्याड खरिदमा ८ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि:शुल्क सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत ...

क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ

काठमाडौं- क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदि ...

८० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं- देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी च ...