ब्रेकिङ न्युज

एसिया कपको तालिका सार्वजनिक

एजेन्सी - एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतिय ...

फिफा वर्ष खेलाडीको उत्कृष्ट १० को सूचीमा को - को परे ?

काठमाडौं - फुटबलको सर्वोच्च निकाय फिफाले फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सूचीमा विश्वकपमा तहल्का मच्याउनेदेखि विश्वकपमा आउँदासम्म तहल्का मच्याएका खेलाडीहरु समावेश छन् । फेरि पनि अन्तिम १० को सूचीमा १० नम् ...

जर्मनीका मेसुट ओजिलले फुटबलबाट लिए सन्यास, कारण यस्तो

काठमाडौं - जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । गएराति ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उनले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका हुन् ।इंग्लिस क्लब आर्सनलका मिडफील्डर ओजिललाई विश्वकपमा जर्मनीको ...

क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा, पुटिनको सर्वत्र आलोचना मात्र

काठमाडौ- विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थ ...

यी हुन् आजदेखि जिल्लामा रहने र खारेज हुने कार्यालयहरुको नामावली

काठमाडौ- संघीय संरचना अनुसार जिल्लाका अधिकांश कार्यालय आजदेखि खारेज हुँदैछन् । आजदेखि नयाँ आर्थिक वर्षको शुरुवात भएको छ । आर्थिक वर्षको शुरुवातसँगै संघीयता कार्यान्वयनका क्रममा जिल्लामा रहेका कार्यालय गाउँपालिका र नगरपालिकामा हस्तान्तरण भएका हुन ...

रसिया विश्वकप फुटबल २०१८: कसले के- के जिते ?

काठमाडौ - रुस विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले सुनको ट्रफीमात्र जितेन उसले तीन करोड असी लाख अमेरिकी डलरसमेत जितेको छ । विश्वकपमा सहभागी हुने हरेक टिमले केही न केही रकम जित्छन् । उत्कृष्ट खेलाडीहरुले छाड्ने छाप बेग्लै हुन्छ । ...