ब्रेकिङ न्युज

कैलाली कारागारमा अब ३ महिनामै सुरक्षाकर्मीको सरुवा

 धनगढी - जिल्ला कारागार कैलालीमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई अब हरेक तीन–तीन महिनामा अदली–बदली गर्ने व्यवस्था मिलाइने भएको छ ।आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो ।बै ...

साउनको अन्तिम सोमबार आज, देशभरका शिवालयमा घुइँचो

काठमाडौं - साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड छ ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।साउन महिना र सोमबार भगवान् शिवको महिना र बार ...

विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं - हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनीहरु फ्लाइ दुबईको विमानमार्फत सोमबार बिहान इजरायल प्रस्थान गरे ...

यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ ।कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको मौस ...

मधेसमा ७७ प्रतिशत धान रोपाइँ, उत्पादन घट्ने अनुमान

काठमाडौं - खडेरीको प्रभावमा परेको मधेश प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ ।कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छभने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइ ...

रासायनिक मलको अभाव हुन्न, खेतबारी हराभरा बनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको दाबी गरेका हुन् । उनले हालको मौज्दात र आउने क्रममा रहेको मलको विस्तृत विवरण सा ...