ब्रेकिङ न्युज

प्रधानमन्त्री कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने

भाद्र २७, २०८२

काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने भएको छ ।बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा आगजनी ...

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्यो

भाद्र २७, २०८२

काठमाडौं-सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ ।त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस् ...

जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास, वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

भाद्र २७, २०८२

काठमाडौं-अन्तरिम सरकार गठनबारे कानुनविद्हरुसँग परामर्श भइरहेको वेला जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छजेनजीको माग अनुसार अन्तरिम सरकारको नेत ...

कार्यकर्ताहरु सडकमा आउन थालेपछि सेनाले नेताहरूको मोबाइल खोस्यो

भाद्र २७, २०८२

काठमाडौं-सुरक्षाका लागि सैनिक ब्यारेकभित्र रहेका नेताहरूले कार्यकर्ता उचाल्न थालेपछि सेनाले कडाई गरेको छ। सेनाले नेताहरुलाई मोबाइल चलाउन रोक लगाएको छ। स्रोतका अ ...

भ्रामक र झुट्टा समाचारमा विश्वास नगरौं : नेपाली सेना

भाद्र २७, २०८२

काठमाडौं-नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर् ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी

भाद्र २७, २०८२

काठमाडौं - नेपाली सेनाले नागरिकको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता दिने भएको छ।शुक्रबार एक सूचना जारी ...

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी

भाद्र २७, २०८२

काठमाडौं - मुलुकको वर्तमान अस्थिर राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।स्रोतका अनुसार राष्ट्रप ...

काठमाडौं, ललितपुर र भक्तपुरको निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म जारी रहने

भाद्र २६, २०८२

काठमाडौं - काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।जंगी अ ...

सर्वोच्च अदालतले अर्को आइतबारदेखि आंशिक सेवा दिने

भाद्र २६, २०८२

काठमाडौं-सर्वोच्च अदालतले अर्को साताको आइतबारदेखि आंशिक रुपमा सेवा दिने भएको छ ।सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आगामी आइतबारदेखि बन्दीप्रत् ...

जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

भाद्र २६, २०८२

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेको उपचार भएको जनाएको छ। मन्त्रा ...

संवैधानिक दायराबाट मुलुकलाई निकास दिन प्रयास भइरहेको छ : राष्ट्रपति

भाद्र २६, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।पौडेलले वक्तव्य जारी गर्दै मुलुकमा शान्ति सुव् ...

राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

भाद्र २६, २०८२

काठमाडौं - नेकपा एमालेले विद्यमान राजनीतिक अन्यौलताको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोज्नुपर्ने बताएको छ।केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी ग ...