ब्रेकिङ न्युज

सरकारमा जाने कुनै सोच छैन : प्रचण्ड

चितवन-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।उनले सरकारले गरेका कामको विरोध ...

कैलाली कारागारमा कैदीबन्दीको संख्या एकिन

धनगढी-जिल्ला कारागार कैलालीमा कैदीबन्दीको संख्या गणना गरिएको छ ।दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कारागारमा मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्य ...

ओली र देउवासहित कांग्रेस–एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं-नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको शिर्ष नेताहरुको छलफलमा केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे कुराकानी भएको बुझिएको छ ।भेटमा नेकपा एमालेका अध्यक्ष स ...

एएफसी यू-२० : नेपालको गोल पोष्टमा उत्तर कोरियाको ११ गोल

काठमाडौं - एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो ...

३६ घण्टादेखि कैदीहरूको कब्जामा कैलाली कारागार

कैलाली-कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक झडपपछि एक कैदीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।घटना भएको ३६ घण्टा बितिसक्दा पनि स्थानीय प्रशासनले कारागारभित्र स्थिति नियन्त्रण गर्न सकेको छैन। कैदीहरूले कारागारभित्रबाट ताला लगाएर पूर्ण रूपमा ...

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विवरण साउनभित्रै बुझाउन सहकारी संस्थाहरुलाई सरकारको निर्देशन

काठमाडौं - सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा अनलाइनमार्फत बुझाउन निर्देशन दिएको छ ।सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थ ...