काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो नागढुंगा सडकमा दुर्घटना
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 128
काठमाडौं-काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।
बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।
माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस