ब्रेकिङ न्युज

मालपोतका पूर्वनासुद्वारा सुसाइड नोट लेखेर आत्महत्या

श्रावण २७, २०७६

काठमाडौं - भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालीन एक कर्मचारीले आत्महत्या गरेका छन् । तत्कालीन नायव सुब्बा हरि आचार्यले अख्तियार ...

बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

श्रावण २७, २०७६

काठमाडौ - ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय ...

स्वदेश फर्किए प्रधानमन्त्री ओली

श्रावण २७, २०७६

काठमाडौं - स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अ ...

सिंगापुरबाट स्वदेश फर्कंदै ओली

श्रावण २७, २०७६

काठमाडौं - सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओलीसहितको टोली मध्यान्ह करिब साढे १२ बजे थाई एयर ...

बोलबमका लागि बागमतीमा नुहाउन गएका युवक मृत फेला

श्रावण २७, २०७६

काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा गएराती नुहाउने क्रममा बाग्मती नदीले बगाएर बेपत्ता भएका युवक मृत भेटिएका छन् ।सिनामंगल बस्दै आएका रामेछ ...

वडा कार्यालयमा बम विष्फोट

श्रावण २७, २०७६

झापा -  अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालय ...

आज बकर इद पर्व धुमधामसँग मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

श्रावण २७, २०७६

काठमाडौं - मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज (सोमबार) धुमधामसँग मनाइँदैछ।इद पर्वको अबसरमा सोमबार प्रदेश २ र ५ सरकारले सार्वजनिक बिदा द ...

प्रदेश ५ मा बकर इदमा सार्वजनिक बिदा

श्रावण २६, २०७६

बुटवल - प्रदेश ५ सरकारले मुस्लिम समुदायको महान चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ ।संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रा ...

लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप

श्रावण २६, २०७६

काठमाडौं - लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा उत्रिउका आदिवासी जनजातीमाथि प्रहरीले बल प्रय ...

कति छ आज सुनको भाउ ?

श्रावण २६, २०७६

काठमाडौं - साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरि तेजावी सुन प्रत ...

भोजपुरमा बस दुर्घटना, १० घाइते, एकको अवस्था गम्भीर

श्रावण २६, २०७६

भोजपुर - भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने च ...

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि...

श्रावण २६, २०७६

चितवन - देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ ।सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका ...