चट्याङ लागेर एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०३-०१ १२:०५ मा प्रकाशित
Total Shares: 121
काठमाडौं-रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।
गरुडा नगरपालिका–१ जयनगरका ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मृतक वनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका थिए। प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस