काठमाडौं-मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

बैठकमा समसमायिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन् ।

भ्रमणमा जानुअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।