शिक्षा
एसइईको परीक्षा सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल
काठमाडौं - कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहल ...
अब विद्युतीय माध्यमबाट अध्यापन गरिने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।सरकारले लगाएको बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तर ...
त्रिविको जेठसम्मका सबै परीक्षा स्थगित
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले बैशाख र जेठमा तोकेको सबै परिक्षा स्थगित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभइसम्मको लागि स्थगित गरेको हो ।बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरो ...
लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनि ...
कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं - कक्षा ११ र १२ को वार्षिक परिक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मको लागि परिक्षा स्थगित गर्ने निर्णय गरेका हो ।कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले ...
कोरोना कहर : कक्षा १२ र ११ को परीक्षा पनि रोकिन सक्ने
काठमाडौं - सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ ।यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष ...