शिक्षा

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउने भएका छन् ।विद्यार्थीको परीक्षाको तयारीमा सु ...

शिक्षण शुल्क छुट गर्न सुझाव

काठमाडौं - विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भ ...

यसपटक वर्षे विदा नहुने, अरु विदा पनि कटौती गरिने

काठमाडौं - यस वर्ष वर्षे विदा नहुने भएको छ । खासगरि शिक्षण संस्थाहरुले हरेक वर्षको असार साउनमा वर्षे विदा दिंदै आएका छन् । तर, यसपटक कोरोना भाइरसको आतंकको कारण अहिले देशभरि नै पठन पाठन मात्र होइन, परिक्षाहरु समेत पूर्णरुपमा बन्द रहेकोले त्यसको भरपाई ...

त्रिविद्वारा सबै पठनपाठन तथा परीक्षा स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि चैत मसान्तसम्मका लागि सबै पठन पाठन तथा परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले चैत मसान्तसम्मका पठन पाठन तथा सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका सू ...

एसइई परीक्षा: विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

काठमाडौं - सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक ...

एसईई परीक्षा स्थगित

काठमाडौं - सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाट ...