शिक्षा
सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रह
काठमाडौं - सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ ।सङ्घीय संसद्मा विचाराधीन आर्थिक वर्ष २०७७/७८ को बजेटको ब ...
एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री पोखरेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् ।शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उ ...
असार १ गतेबाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रीको आह्वान
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न आह्वान गरेका छन् ।आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यु ...
जेठ २१ देखि निजी विद्यालयले भर्ना लिने
काठमाडौं - सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्।निजी तथा आवासीय विद्यालय अर्ग ...
आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने
काठमाडौं - सरकारले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले साक्षर जिल्ला घोषणा गर्न बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम सञ्चालन गरिने र आगामी वर्ष साक्षर नेपाल घोषण गरिने बताए । उनले गुणस्तरीय र से ...
त्रिभुवन विश्वविद्यालयसँगकाे सहकार्यमा एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’
काठमाडौं - एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ।लकडाउनलाई मध्यनजर गर्दै एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट संञ्चालनमा ल्याएको हो। विद्यार्थीले १५०(करसहित १९१.५४) रूपैयाँ ...