शिक्षा

सरकार–शिक्षकबीच जारी वार्ता निर्णायक होला ?

काठमाडौं-सरकार र शिक्षकबीचको वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको छ ।शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको छ ।सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख् ...

सरकार-शिक्षकबीच आज निर्णायक वार्ता हुँदै

काठमाडौं-सरकार र शिक्षक महासंघबीच बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो निर्णायक वार्ता हुने भएको छ ।सोमबार र मंगलबार राति अबेरसम्म सरकार र शिक्षक महासंघबीच वार्ता भएको थियो ।शिक्षक महासंघका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ ।शिक्षक महासंघको ...

शिक्षक महासंघलाई प्रतिपक्षको साथ, आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे नेपाल–खनाल

काठमाडौं-विगत २७ दिनदेखि जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् ।सोमबार नेपाल र खनालसहित समाजवादीका अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् ...

शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश दिएकोछ ।अधिवक्ता श्रवणकुमार चौधरीलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश डा। नहकुल सुवेदीको एकल इजलासले बालबालिकालाई नियमत रुपमा पठनप ...

कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने भएको छ ।परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी दिएका हुन् ।बोर्डले यसअ ...

स्थगित भएको कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं के ...