शिक्षा

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त

गण्डकी - गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री पाण्डेले तिवारीलाई नियुक्त गरेका हुन् ।विश्वविद्यालय न्यासिक परिषद् अध्यक्षसमेत रहे ...

शिक्षक आन्दोलन : एसईईको रिजल्ट अनिश्चित

काठमाडौं-आन्दोलनमा रहेको शिक्षकहरुले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसंगै माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट अनिश्चित भएको छ ।शिक्षकहरुले नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर आन्दोलनमा होमिएपछि एसईईको रिजल्ट अनिश्चित भएको हो ।यो साताबाट ...

फोहोर नगरी आन्दोलन गरेका शिक्षकलाई बालेनले दिए धन्यवाद

काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन साहले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकलाई धन्यवाद दिएका छन्।आन्दोलनका क्रममा शिक्षकहरूले फोहोर नगरेको र केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन्।उनले आफूहरूले जरिवाना नखोजेको चेतना खोजेको उल्लेख गर ...

आन्दोलन गर्न देशभरिका शिक्षकहरू काठमाडौंमा

काठमाडौं-शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार ...

आजदेखि एसईई सुरु,पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिने

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी ...

त्रिवि अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्ववियु चुनाव

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव  हुने तय भएको छ।विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर् ...