ब्रेकिङ न्युज

मौसम : तीन दिनसम्म बदली, वर्षा र चट्याङको सम्भावना

काठमाडौं - मनसुनको न्युनचापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिरबाट नेपालतर्फ सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पूर्वानुमान महाशाखाले हाल देशभरी आंशिकदेखि सामान्य बदली रहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा ...

सत्तारुढ दल नेकपाः नियमित कार्यक्रम नै हुन छोडे , कहिले हुन्छ चलायमान ?

काठमाडौं - देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा त्यसको असर सरकार सञ्चालनमान समेत परेको नेताहरुको गुनासो छ ।पार्टी च ...

मनुसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ - मनसुनी न्यून चापीय रेखा आजबाट विस्तारै उत्तरतिर ९नेपाल तर्फ० सर्दै जाने क्रम सुरू भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम सुर ...

रामेछापको भिरपानी वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

रामेछाप -  रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा अज्ञात समूहले सिलिण्डर बिस्फोट गराएका छन् ।राति एक बजेतिर भिरपानीस्थित वडा कार्यालयभित्र सिलिण्डरमा पेट्रोल छर्केर आगो लगाइ बिस्फोट गराइएको सहायक प्रमुख जिल्ला अधिकारी राम ...

दोलखामा पहिरो : तीन जना बेपत्ता , दर्जनभन्दा बढी घर भत्किए

दोलखा - दोलखामा पहिरो खस्दा दर्जनभन्दा बढी घर पुरिएका छन् भने तीन व्यक्ति बेपत्ता भएका छन्।प्रहरीका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका-१ जुँगुका विभिन्न स्थानमा शुक्रबार राति पहिरो खस्दा दर्जनभन्दा बढी घर पुरिएका हुन्।घटनास्थल जाँदै गरेका दोलखा जिल्ल ...

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परिक्षणका लागि शनिबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेश ...