ब्रेकिङ न्युज
व्यक्तिगत रिसइबीका कारण चन्द समूहलाई प्रतिबन्ध : गजुरेल
काठमाडौं – क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले व्यक्तिगत रिसइबीका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले ...
केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्धार
काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी देश केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन ...
अझै भारी बर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं - मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ ।मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ...
जडीबुटी चोरी निकासी आरोपमा गाउँलेले कुटे वडा अध्यक्ष
जुम्ला – जडीबुटी चोरी निकासी आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् ।उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा ...
प्रहरी सहायक निरीक्षक बलात्कार आरोपमा पक्राउ
रौतहट - जिल्ला प्रहरी कार्यालय मकावनपुरमा कार्यरत एक प्रहरी सहायक निरीक्षक बलात्कार आरोपमा रौतहटबाट पक्राउ परेका छन ।एक २० वर्षीय युवतीलाई गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा बोलाएर बलात्कार गरेको आरोप उ ...
प्रतिबन्धित नेकपाले लियो धनगढीको विस्फोटको जिम्मा
कैलाली - धनगढीमा बिहीबार साँझ भएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।विस्फोटको जिम्मा लिँदै प्रतिबन्धित नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले शुक्रबार एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप ...