ब्रेकिङ न्युज
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ।मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया भएको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार ड ...
ओली बिरामी भएपछि सागमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएपछि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खे ...
घट्यो सुनको मूल्य
काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ४ सयले घट्दै ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका ...
प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।नियमित स्वास्थ्य परीक्षणका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना ग ...
सागका खेलाडी तथा प्रशिक्षकलाई प्रधानमन्त्री ओलीले आज विशेष सम्बोधन गर्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी तथा प्रशिक्षकलाई विशेष सम्बोधन गर्दैछन् ।दुई दशकपछि नेपालमा हुन लागेको सागमा सहभागी खेलाडी तथा प्रशिक्षकको मनोबल बढाउने ध्येयका साथ प्रधानमन्त्र ...
उपेन्द्र यादवले सम्हाले कानुन मन्त्रालय
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।सल्लाह नगरी मन्त्रालय हरेफेर गरिएको भन्दै समाजवादी पार्टीले औपचार ...