ब्रेकिङ न्युज

अर्घाखाँचीमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं - अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य कयौं घाइते छन् । प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट ६ जनाको शव निकालीएको छ भने अन्य घाइतेको उद्धार जारी छ । मृतकको संख्या बढ्नसक्ने प ...

एड्सबाट दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु

काठमाडौं - प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको पाइएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो ।पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचा ...

पोखरामा बम बिस्फोट, ३ जना घाइते, प्रचण्ड काठमाडौं फर्किए

कास्की  - अज्ञात समूहले पोखरा–९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रसँगै जोडिएको फोहोर फाल्ने खाल्डोमा  राखेको बम बिस्फोट हुँदा ३ जना सर्वसाधारण घाइते भएको छन् ।प्रदर्शनी केन्द्रमा कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि सत्तारुढ नेपा ...

देशभर चिसो बढ्यो

काठमाडौं - काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री स ...

यस्तो छ आज सुनचाँदीको भाउ

काठमाडौं - बुधबार सुनको मूल्य स्थिर रहेको छ ।  आज छापावाल सुन मंगलबारकै दरमा  प्रतितोला ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै,  तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । चाँदी  तोलामा ...

प्रधानमन्त्रीलाई भेट्न देउवा पुगे अस्पताल

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।देउवाले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहे ...