ब्रेकिङ न्युज

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ ।भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रो ...

हतारमा पुर्वाधार निर्माण हुँदा सागमा चुनाैतीको सामना गर्नुपर्‍यो : मन्त्री विश्वकर्मा

काठमाडौं -  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद साग सम्पन्न गर्दा जोखिम अनि चुनौतीको सामाना गर्नुपरेको बताएका  छन् ।सिंहदरवारमा आइतबार शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफल ...

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: १४ मृतकमध्ये १२ को पहिचान, बसका चालक हाम फालेर भागे

मेलम्ची - सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रिति ...

बम बिस्फोट घटनाका पीडित परिवारलाई भेट्न पुगे मुख्यमन्त्री राउत

 धनुषा -क्षिरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले भेटेका छन् ।आइतबार बिहानै मृतक परिवारको घरमा पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र ...

सुनको मूल्य बढ्यो

काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७१ हजारमा ...

सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं - सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने अन्य २० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।घटनामा ज ...