ब्रेकिङ न्युज

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता पुस २० गते

काठमाडौं - निर्वाचन आयोगले  राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।आगामी माघ ९ गते हुने निर्वाचनको लागि  आज आयोगले तालिका सार्वजनिक गरेको हो।  आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार नि ...

चिटिक्क झ्याडी बस्ती : नयाँ घर सरे माझी

एजेन्सी - रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर।एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी न ...

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडाैं - आज (बुधबार) सुनको भाउ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ सयले बढ्दै ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।यस्तै, त ...

पीपीएलमा आज दुई खेल हुँदै

काठमाडौं - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा आज दुई खेल हुँदैछन् ।पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग आमने सामने गर्दैछ भने दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दैछ ।पोखरा क्रिकेट रंगशालामा ब ...

पुस लाग्नेबित्तिकै देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम यो वर्षकै कम

काठमाडौं - पुस लाग्नेबित्तिकै काठमाडौं उपत्यका सहित देशभर चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो । उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्स ...

ह्याचरी उद्योगले मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मार्यो, ४५ करोडको अण्डा नष्ट

काठमाडौं - नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ ।बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो ।ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ ।संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय ...