ब्रेकिङ न्युज

महराको मुद्दा उच्च अदालतमा सुनवाई हुँदै, थुनामुक्त हुने कि नहुने टुंगो लाग्ने

काठमाडौं - बलात्कार प्रयासको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाई हुँदैछ । महराको मुद्दामा सुनुवाई गर्दै यसअघि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थिय ...

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित

काठमाडौं - शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण ...

नेकपा स्थायी कमिटी बैठक : एमसीसी र ईण्डो प्यासिफिक रणनीतिको चर्चा

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बुधबार पनि सदस्यहरुले आलोचनात्मक धारणा राखेका छन् ।बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विध ...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ- कब्जा भएको भूमि फिर्ता गर्ने प्रयास जारी छ

काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितकाे नेपाली भूमि भारतीय कब्जाबाट फिर्ता लिन कूटनीतिक प्रयास भइरहेको बताएका छन् ।महान्यायाधीवक्ता कार्यालयमार्फत प्रधानमन्त्री ओलीले सर्वोच्च अदा ...

सागका पदक विजेता खेलाडीहरुलाई ललितपुर महानगरको सम्मान

काठमाडाैं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ ।महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महानगरका मेय ...

अर्कैको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने दुई जना पक्राउ

काठमाडौं - नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेईकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोट ...