ब्रेकिङ न्युज
बंगलादेश सरकारले गर्यो माथिल्लो कर्णालीको विद्युत खरीद गर्ने निर्णय
काठमाडौं - बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ...
एमसीसी इन्डो प्यासिफिकको अंग भए अनुमोदन हुँदैन : प्रचण्ड
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने बताएका छन् । शुक्रबार नेकपा संसदीय दलको ब ...
सभामुख आफ्नै पोल्टामा पार्ने दाउमा नेकपा, तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने
काठमाडौं - प्रतिनिधिसभाले अब चाँडै सभामुख पाउने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच भएको सहमती अनुुसार अबको एक हप्तापछि प्रतिनिधिसभाले सभामुख पाउने भएको हो ।सभामुख चयन प्रक्रिया सुरु गर्न कार्यव्यवस्था परामर्श समितिको अर्को ...
प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
काठमाडौं - नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि अस्पत ...
सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक : अर्थमन्त्री खतिवडा
काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताएका छन् ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, ...
आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै ...