कर्णाली नदीमा जिप खस्यो, ४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-०९-१७ ११:०० मा प्रकाशित
Total Shares: 509
काठमाडौं - बाजुरामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।
बिहीबार साढे १ बजे हिमाली गाउँपालिकाको बाँधु कालापढस्थित कर्णाली करिडोर सडकमा से १ ज १०६४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
उनका अनुसार उक्त जिप सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको हो । जिपमा सवार एक जना वेपत्ता भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस