गगन नेतृत्वको पदाधिकारी टोली निर्वाचन आयोगमा
खबर एक्सप्रेस
२०८२-१०-०२ ०३:०८ मा प्रकाशित
Total Shares: 60
काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको पदाधिकारी टोली निर्वाचन आयोग पुगेको छ ।
विशेष महाधिवेशनबाट नवनिर्वाचित टिमको अध्यावधिक गर्नदेखि हस्ताक्षर अध्यावधिक गर्ने लगायतका कामका लागि टोली आयोग पुगेको हो।
उक्त टोलीमा निर्वाचन आयोगमा पदाधिकारीसहित सभापति गगन थापासहित उपसभापतिहरु विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत सहमहामन्त्रीहरु रहेका छन् ।
आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले निर्वाचन आयोगमा यसअघि बुझाइएको हस्ताक्षर अध्यावधिक गर्दै विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिवक गरिनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस