एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा
खबर एक्सप्रेस
२०८०-०५-१४ ०१:०५ मा प्रकाशित
Total Shares: 118
काठमाडौं-एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ६.८% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।
यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस