दुर्गा प्रसाईं पुनः पक्राउ खबर एक्सप्रेस २०८२-११-१७ ०९:४० मा प्रकाशित Total Shares: 80 काठमाडौं - नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस