काठमाडौं - नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । बुधबार उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।
उनी नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

.gif)



