काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदनमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा यसअघि सोमबारका लागि पेशी तोकिए पनि सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन ।

.gif)



