काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलमा आज इलिमिनेटरका खेल हुँदैछन्।

आज काठमान्डु गोर्खाज र चितवन राइनोजबीच खेल हुनेछ। आजको ५ बजे कीर्तिपुर मैदानमा हुने खेलको विजेताले हिजो क्वालिफायर वानमा पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ।