कति छ आज सुनको मूल्य ?
खबर एक्सप्रेस
२०७६-०८-०५ ११:०० मा प्रकाशित
Total Shares: 829
काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
बुधबार प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घट्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ ।
चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस