काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३७४९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ५२९३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।आज संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा १२५ जनामा र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


.gif)


