काठमाडाैँ- राष्ट्रपति रामचन्द्र पाैडेलले दुई वटा अध्यादेश जारी गरेका छन्।

मंगलबार राष्ट्रपति पाैडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश,२०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशाेधन गर्ने अध्यादेश,२०८३ जारी गरेका हुन्।

6-27_aThhaYaThaSha JaRa_VaJaNiaPaTa 1