सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली
खबर एक्सप्रेस
२०८२-०४-१४ ०१:५१ मा प्रकाशित
Total Shares: 116
काठमाडौं-सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले पदबहाली गरेका छन्।
मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले मंगलबार पदबहाली गरेका हुन्। हिजो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा र सहरजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस