बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सुरु
खबर एक्सप्रेस
२०७८-०२-०६ ०२:४१ मा प्रकाशित
Total Shares: 462
काठमाडौं - नेकपा एमालेले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने र आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस