जेनजी शहीद धिरजका बुबा नारायण श्रेष्ठ कांग्रेसको समानुपातिक सूचीमा
खबर एक्सप्रेस
२०८२-०९-१५ ०३:४३ मा प्रकाशित
Total Shares: 40
काठमाडौं-नेपाली कांग्रेसले आफ्नो समानुपातिक सूचीमा भदौ २३ र २४ को जेनजी आन्दोलनका शहीदको परिवारलाई समेत समेटेको छ ।
कांग्रेसले जेनजी शहीद धीरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समेत समानुपातिक सूचीमा राखेको हो ।
भदौ २४ गते बालाजु क्षेत्रमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर धीरजको मृत्यु भएको थियो ।
काठमाडौं निवासी श्रेष्ठ आदीवासी जनजाती क्लस्टरमा राखिएको छ ।
कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस