काठमाडौं - सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई ल्याउने भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव न्यौपानेलाई सरूवा गरी सोमबारको मन्त्रिपरिषद बैठकले गृहसचिव बनाउने निर्णय गरेको हो।
निवर्तमान गृहसचिव प्रेम राईको अवकाशसँगै न्यौपाने गृह मन्त्रालयमा सरूवा भएका हुन्।

.gif)


