काठमाडौं-काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। 

उपत्यका प्रहरी कार्यालयका अनुसार एक पुरुषको शव भेटिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शव भेटिएका व्यक्तिको उमेर ३५–४० वर्षको जस्तो देखिने प्रहरीले जनाएको छ ।