युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा
खबर एक्सप्रेस
२०७९-०४-०७ ०७:५१ मा प्रकाशित
Total Shares: 419
काठमाडौं - युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् ।
२५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए ।
सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस