काठमाडौं -प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।