स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित खबर एक्सप्रेस २०७९-०७-०३ ०८:५६ मा प्रकाशित Total Shares: 185 काठमाडौं - स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजित गरेको छ । रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्काे असेन्सोले एक एक गोल गरे ।
फेसबुक पेज Like गर्नुहोस