प्रधानमन्त्री ओलीद्वारा फिफा फर स्कुल अभियानको शुभारम्भ
खबर एक्सप्रेस
२०८२-०४-१६ ०४:४५ मा प्रकाशित
Total Shares: 113
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।
दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:स्शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।
प्रधानमन्त्री ओलीले खेल क्षेत्र विकासलाई सरकारले सधै प्राथमिकता राखेको भन्दै भक्तपुरस्ति सूर्यविनायकमा नयाँ र भव्य रंगशाला निर्माणको समते घोषणा गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस